११ निर्माण व्यवसायीलाई ७ दिने स्पष्टीकरण
काठमाडौँ । सार्वजनिकखरिद अनुगमन कार्यालयले विभिन्न ११ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना जारी गरी कालोसूचीमा राख्ननपर्नेको कारणसहित सात दिन भित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो ।कार्यालयले विभिन्न सार्वजनिक निकायहरूबाट कालोसूचीमा राख्न निवेदन परेकोले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले […]
२०८२ असार २० गते, शुक्रबार