नेप्से ४७.९३ अङ्कले घट्यो
काठमाडौँ । नेप्से ४७.९३ अङ्कले घटेर २९५४.५१ अङ्कमा रोकिएको छ । आज १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज ५० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २६६ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । त्यस्तै ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।आज अन्य समूहबाहेक सबै […]
२०८२ श्रावण १५ गते, बुधबार