नेप्से ८०.९७ अंकले बढ्यो
काठमाडौँ । नेप्से ८०.९७ अंकले बढेर २९७३.७० अंकमा पुगेको छ । अघिल्लो दिन १६ अर्ब ३२ करोडको कारोबार भएकोमा आज २० अर्ब ८ करोडको भयो । २३६ कम्पनीको मूल्य बढ्दा १४ को घट्यो । यस दिन तीन समूह ४ प्रतिशतभन्दा धेरै बढे । उत्पादन तथा प्रशोधन ४.६३, जीवन बीमा ४.३६ तथा माइक्रोफाइनान्स ४.०७ प्रतिशत बढे […]
२०८२ श्रावण ७ गते, मंगलवार