अख्तियारद्वारा यातायात व्यवस्था कार्यालय चितवनमा छापा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चितवनमा छापामारी दुई जनालाई पक्राउ गरेको छ । अख्तियारको टोलीले कार्यालय सहायक ४९ वर्षीय इन्द्रजित गुरुङ र गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–११ बस्ने ३१ वर्षीय बिचौलिया सुरज पाठकलाई नियन्त्रणमा लिएको छ ।त्यसक्रममा कार्यालय सहायक गुरुङको कार्यकक्षबाट १ लाख ८५ हजार रुपैयाँ नगद […]
२०८२ जेष्ठ ३२ गते, शनिबार