सशस्त्र प्रहरी र तस्करबीच भिडन्त !
काठमाडौँ । सशस्त्र प्रहरी बल र तस्कर समूहबिच भीडन्त भएको छ। धनुषाको सीमावर्ती क्षेत्रमा बिदेह नगरपालिका–२, दुहबीमा तस्करीका सामान नियन्त्रणमा लिने क्रममा सो झडप भएको हो। बिहीबार साँझ भएको झडपमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक डिएसपी दिनेश शर्मालगायत ६ जना सुरक्षाकर्मी घाइते भएका छन्।घाइते सुरक्षाकर्मीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।सशस्त्र […]
२०८२ असार २० गते, शुक्रबार