सार्वजनिक ऋण झन्डै २७ खर्ब !

काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सार्वजनिक ऋण बढेर २६ खर्ब ७६ अर्ब तीन करोड रुपैयाँ पुगेको छ । कार्यालयका अनुसार चालु आव वर्ष सुरु हुँदा २४ खर्ब ३४ अर्ब नौ करोड रहेको सार्वजनिक ऋण यस अवधिमा आइपुग्दा दुई खर्ब ४१ अर्ब ९३ करोड रुपैयाँ थपिएको हो ।हालसम्मको कूल […]
२०८१ चैत्र ५ गते, मंगलवार