नेप्से ३.९० अङ्कले घट्यो
काठमाडौँ । नेप्से ३.९० अङ्कले घटेर २६५४.७५ विन्दुमा कायम भएको छ । आज २४७ कम्पनीका ३०६ कम्पनीका १ करोड ६४ लाख ७७५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६५ करोडको कारोबार भएको छ । आज कारोबारमा आएका कुल कम्पनीहरूमध्ये ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको मूल्यमा गिरावट आएको छ। आज कारोबारमा आएका […]
२०८२ असार ३ गते, मंगलवार