‘ग्लोबल मनी विक २०२५’ चैत्र ४ गतेदेखि

काठमाडौँ । ‘ग्लोबल मनी विक २०२५’ ‘थिंक बिफोर यु फलो वाइज मनी टुमारो’ नाराका साथ आगामी चैत्र ४ गतेदेखि चैत १० गतेसम्म मनाइने भएकाे छ । ‘अर्गनाइजेसन अफ इकोनोमी को ओपरेसन एण्ड डेभलपमेन्ट (ओइसीडी)को अनुरोधबमोजिम नेपाल राष्ट्र बैंकको संयोजनमा ‘ग्लोबल मनी विक २०२५’ मनाउन लागिएको हो ।यस साप्ताहिक कार्यक्रममार्फत युवाहरूमा वित्तीय शिक्षाको प्रवर्द्धन गर्दै वित्तीय […]
२०८१ फाल्गुन २१ गते, बुधबार