नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ खुल्यो

काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आइपीओ बिक्रीमा ल्याएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधरणका लागि आइपीओ बिक्रीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको छ । कम्पनीको आइपीओमा फागुन १५ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै […]
२०८१ फाल्गुन ११ गते, आईतवार