त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख भट्टराई पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई पक्राउ गरेको छ । उनीमाथि भिजिट भिसाको नाममा विभिन्न देश, विशेष गरी दुबईतर्फ यात्रा गर्न चाहने व्यक्तिबाट ठूलो रकम संकलन गरेको आरोप लागेको छ । यो विषयमा गम्भीर उजुरी परेपछि अख्तियारले अनुसन्धान शुरू गरेको हो, जसको क्रममा उनलाई नियन्त्रणमा लिइएको छ […]
२०८२ जेष्ठ ८ गते, बुधबार