नेपाल– बङ्गलादेश व्यापार : आयात ४ अर्ब ७५ करोड, निर्यात ३५ करोड
काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा हुँदै बङ्गलादेशबाट ४ अर्ब ७५ करोड आठ लाख ६ हजार ८७१ बराबरको मालसामान आयात भएको छ । नेपालबाट ३५ करोड ६२ लाख ९७ हजार ८२७ बराबरका उत्पादन बङ्गलादेश निर्यात भएका छन् ।काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट […]
२०८२ जेष्ठ २२ गते, बुधबार