अर्थ

अक्सिजन प्लान्टमा ३६ लाखभन्दा बढी आर्थिक अनियमितता !

बमठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सल्यानले अक्सिजन प्लान्टमा ३६ लाखभन्दा माथिको आर्थिक अनियमितता भएको भन्दै आक्रोशपूर्ण चेतावनी दिएको छ । सो पार्टीका जिल्ला सेक्रेटरी तुफानले प्रेस विज्ञप्ति जारी गरी सो आक्रोश व्यक्त गरेका हुन् । जिल्ला सेक्रेटरी तुफानले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अक्सिजन प्लान्ट उद्घाटन भएको खबरले अक्सिजनको खोजीमा छट्पटिरहेका बिरामीलाई राहत मिल्ने अपेक्षा […]

२०७८ जेष्ठ ४ गते, मंगलवार

कतार र ग्वान्जाउमा हवाई उडान खुला !

काठमाडौं । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । ती दुई गन्तव्यमा साताको एक र एक उडान गर्ने गरि हवाई उडान खुला गर्ने निर्णय हो । उडान कहिलेबाट उडान गर्ने भन्ने मिति भने खुलाएको छैन । पछिल्लो समय निषेधाज्ञाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ […]

२०७८ जेष्ठ ४ गते, मंगलवार

पेट्रोल र डिजलको मूल्य वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको छ । निगमका अनुसार गएराति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानको मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।

२०७८ जेष्ठ ३ गते, सोमबार

५ जुवाडे पक्राउ

काठमाडाैं । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले निशेषधाज्ञाको मौका छोपेर जुवातास खेल्ने पाँच जनालाई पक्राउ गरेको छ । उनीहरुलाई चन्द्रागिरिको किटानी भन्ज्याङस्थित न्यू सफल भ्याली रेष्टुरेन्ट एण्ड रिसोर्टको कोठाभित्र जुवातास खेली रहेको अबस्थामा पक्राउ गरेको हो ।पक्राउ पर्नेमा नागार्जुनका ५० वर्षीय भाइराजा शाही ठकुरी, ५० वर्षीय मीनबहादुर रिजाल, २६ वर्षीय पर्वत खड्का, ४७ वर्षीय कृष्ण […]

२०७८ जेष्ठ २ गते, आईतवार

नेपाल एयरलाइन्सको विमान अक्सिजन सिलिण्डर लिन ओमान प्रस्थान

काठमाडौँ । नेपाल एयरलाइन्सको विमान गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्तहुने करिव ६०० थान अक्सिजन सिलिन्डर लिन ओमान प्रस्थान गरेको छ । शनिबार ओमानको राजधानी मस्कटको लागि विमानले उडान भरेको तयारी नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलले बताए ।पौडेलका अनुसार ओमनबाट फर्केर सोहीदिन साँझ चीनको बेईजिङमा संकलिक करिब ४०० […]

२०७८ जेष्ठ १ गते, शनिबार

असिना पानीले तरकारी खेती सखाप !

काठमाडौँ । असिना पानीले लाखौँ मूल्यको तरकारी खेतीमा ठूलो रुपमा क्षति पुर्याएको छ । दाङ्ग तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरिया क्षेत्रमा बुधबार दिउँसो ठूलो असिनापानी परेपछि बिक्रिका लागि तयारी अवस्थाको गोलभेडा , काँक्रा, करेला, खुर्सानी सखाप पारिदएको छ। ‘ठूलो असिना पानी आयो र तयारी अवस्थाको सबै तरकारी सखाप पारिदियो,’ कृषक शिशिर रावतले भने, ‘एकातर्फ […]

२०७८ बैशाख ३० गते, बिहीबार

अक्सिमिटरमा कालोबजारी गर्ने पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले अक्सिमिटरमा कालोबजारी गर्ने सातजनालाई पक्राउ गरेको छ  ।पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका सन्तोष भण्डारी, सिन्धुलीका शिखर श्रेष्ठ, स्याङ्जाका शेषकान्त अधिकारी, बाजुराका थुमराज उपाध्याय, मोरङका विशाल आचार्य, सुनसरीका पुष्कर घिमिरे, र भारत राजस्थानका जगदीशप्रसाद रानासरिया रहेका छन् । प्रहरीले उनीहरूको साथबाट सात सय ६५ अक्सिमिटर पनि बरामद गरेको छ । बजारमा ६ […]

२०७८ बैशाख २९ गते, बुधबार

खप्तड जोड्ने सडकमा कालोपत्र सुरु

काठमाडौं । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा कालोपत्रको काम सुरु गरिएको छ । उक्त सडक कालोपत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरी काम शुरु गरेसँगै अहिले कालोपत्र गर्ने काम धममाधम भइरहेको छ ।अहिले सिलगढीबाट ओखरबोट हुँदै ओसाइल–बगलेकसम्मको पहिलो ठेक्काअन्तर्गतको सडक कालोपत्रको काम सुरु गरिएको इञ्जिनीयर राजेन्द्र चौधरीले बताए । उनले भने, ‘सिलगढीबाट […]

२०७८ बैशाख २८ गते, मंगलवार

निर्माण आयोजनाको म्याद एक वर्ष थप गर्न माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले कोरोना भाइरसको नयाँ भेरिएन्टका कारण जारी निषेधाज्ञाले निर्माण उद्योग आक्रान्त भएकाले निर्माण आयोजनाको म्याद एक वर्ष थप गर्न माग गरेको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र शहरी विकास मन्त्री प्रभु साहलाई भेट गरी कोभिड–१९ को दोस्रो लहरले निर्माण […]

२०७८ बैशाख २७ गते, सोमबार

‘वाइडबडी’ विमान अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन चीन जादै

काठमाडौं । चीनबाट अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन नेपाल एयरलाइन्सको ‘वाइडबडी’ विमान आज बेइजिङ प्रस्थान गर्दै छ । वाइडबडी विमानले पहिलो चरणमा ४ सय थान सिलिन्डर र केही भेन्टिलेटर ल्याउने निगमले जनाएको छ । सोही विमानबाट १० थान भेन्टिलेटर र १ सय ७३ थान अक्सिजन कन्सर्न ट्रेटर पनि ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । […]

२०७८ बैशाख २७ गते, सोमबार