गार्मेन्ट तथा टेक्शटाएल मजदुर सङ्घको संयोजकमा कुमार घिसिङ्ग
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी गार्मेन्ट तथा टेक्शटाएल मजदुर सङ्घको सातौँ राष्ट्रिय भेलाले ७ सदस्यीय कार्यसमिति चयन गरेको छ । सो समितिको संयोजक कुमार घिसिङ्ग सदस्यहरू टीका घिमिरे, नरबहादुर मगर, राजेश महर्जन, उमेश चौधरी, प्रकाश चौधरी र अमित शाहलाई निर्वाचित गरेको छ । त्यसैगरी अखिल नेपाल (क्रान्तिकारी) सिलाई मजदुर सङ्घको पनि सातौँ […]
२०७८ बैशाख १२ गते, आईतवार