अर्थ

प्रहरीमा भर्ना खुल्यो !

काठमाडौं। प्रहरी प्रधान कार्यालयले पाँच हजार भन्दा धेरै नयाँ प्रहरी भर्ना गर्न लागेको छ। प्रहरी जवान पदका लागि आज विज्ञापन निकालेर कार्यालयले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पाँच हजार दुई सय २७ जना नयाँ प्रहरी भर्ना लिन लागेको हो। जसमध्ये खुलातर्फ दुई हजार आठ सय १७ कोटा छ। अरू समावेशीतर्फ छ। समावेशीतर्फ सबैभन्दा धेरै कोटा आदिवासी […]

२०७७ आश्विन ३० गते, शुक्रबार

बढि भाडा लिने बिरुद्ध कडा कारबाही !

काठमाडौँ । ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ । ट्राफिक महाशाखाले क्षमता भन्दा बढि यात्रु राख्ने, बढि भाडा लिने भाडाका सवारी साधन, मिटरमा जान नमान्ने र यात्रु लिन इन्कार गर्ने ट्याक्सिहरुको अनुगमन र कारबाहिमा तिब्रता दिएकोछ । यात्रुको चाप बढि हुने रुटमा बिशेष चेक प्वाइन्टहरु राखी सवारी साधनको चेकजाँचमा कडाई गर्दै […]

२०७७ आश्विन २८ गते, बुधबार

जारको पानीको पुरानै मूल्य कायम

काठमाडौं । आफूखुशी व्यवसायीले पानीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग छलफल गरेको छ । सोमबार विभागमा पानी व्यवसायीसँग भएको छलफलपछि बढेको मूल्य फिर्ता गरी तत्काल मूल्यवृद्धि नगर्ने सहमति भएको जनाइएको छ । संसदीय समितिमा पानीको मूल्यवृद्धिको विषयमा परेको उजुरीमाथि थप निर्णय नभएसम्म मूल्यवृद्धि नगर्ने सहमित भएको विभागले जनाएको छ । […]

२०७७ आश्विन २७ गते, मंगलवार

सुकुम्वासीलाई जग्गा उपलब्ध गराइदिने भन्दै रकम उठाउने पक्राउ

काठमाडौं । प्रहरीले सुकुम्वासी समस्या समाधान आयोगको गण्डकी प्रदेश पदाधिकारी रहेको र जग्गा उपलब्ध गराइदिने झुटा व्यहोरा देखाइ ठगी गरेको अभियोगमा पोखराबाट आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माछापुुच्छे गाउँपालिका–९ सिदिङ घर भई हाल पोखरा–५ बस्ने ३९ वर्षीय हीराबहादुुर तामाङ, म्याग्दीको रघुगङ्गा–४ घर भएका ३० वर्षीय रमेशकुमार परियार, रुपन्देही सैनामैना–४ घर भई हाल […]

२०७७ आश्विन २७ गते, मंगलवार

दशैंका लागि नयाँ नोट सहटी नहुने !

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षा दसैंका लागि नयाँ नोट सटही नगर्ने भएको छ । बैंकले सूचना जारी गरेर कोरोना संक्रमणका कारण नयाँ नोट नसाट्ने निर्णय गरेको जनाएको छ । नोट सटहीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड विपरीत भीडभाड हुने भन्दै केन्द्रीय बैंकले नोट नसाट्ने स्पष्ट पारेको छ । केन्द्रीय बैंकसँगै अन्य बैंक तथा वित्तीय […]

२०७७ आश्विन २६ गते, सोमबार

कालीगण्डकी करिडोरको काम पुनः सुरू

काठमाडौँ । कोभिड–१९ महामारीको त्राससँगै गत चैतदेखि बन्द भएको कालीगण्डकी करिडोर निर्माणको काम पुनः सुरू भएको छ । नेपालको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटदेखि पाल्पासम्मको सडकखण्ड निर्माणको काम शुरु गरिएको निर्माण पक्षले जनाएको छ । “कोरोनाको सङ्क्रमणको उच्च जोखिमका कारण चैतदेखि करिब सात महिनासम्म आयोजना नै ठप्प हुन पुग्यो”, […]

२०७७ आश्विन २५ गते, आईतवार

वालेटमार्फत हुने भुक्तानीको शुल्क निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न भुक्तानी प्रदायक र भुक्तानी प्रणाली संचालकबाट भुक्तानी हुने राजस्वमा सीमा निर्धारण गरेको छ ।राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै उक्त व्यवस्था लागु गरेको हो । राजस्व व्यवस्थापन सूचना प्रणालीमा आवद्ध भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको डिजिटल वालेटमार्फत सरकारको राजस्व तिर्दा (भुक्तानी ) माघदेखि शुल्क […]

२०७७ आश्विन २४ गते, शनिबार

अनुगमन टोली पुगेपछि भागे कालीमाटीका व्यापारी

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा सञ्चालित माछा पसलका व्यापारी खरिदबिक्री बिल अनुगमन टोलीलाई देखाउन नसक्ने भएपछि पसलै छोडेर भागेका छन् । काठमाडौं महानगरपालिकाले नियमित गरेको अनुगमनका क्रममा आज अनुगमन टोली माछा पसलमा पुगेको हो । अनुगमन टोली त्यहाँ पुग्दा २६ माछा पसलमध्ये १५ पसलका व्यापारी सटर तानेर भागेका हुन् ।यसरी भागेकामध्ये अधिकाशं पसलका […]

२०७७ आश्विन १९ गते, सोमबार

अत्यावश्यकलाई श्रम स्वीकृति

काठमाडौं । वैदेशिक रोजगार विभाग ताहाचलले अत्यावश्क पर्नेलाई पुनः आजबाट श्रम स्वीकृति दिन लागिएकाे जनाइएकाे छ । वैदेशिक रोजगार विभागले प्रवेशाज्ञा (भिसा) को अवधि सकिन लागेका र तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी रोजगारी नै गुम्ने समस्या रहेका अति जरूरी परेका सेवाग्राहीलाई प्राथमिकतामा राख्दै अवरूद्ध सेवा सुचारी गरिएकाे हाे ।त्यहाँ कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण […]

२०७७ आश्विन १९ गते, सोमबार

आधा किलो सुनसहित पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारततर्फ लैजाँदै गरेको आधा किलो अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार साँझ अवैध सुनसहित ३४ वर्षीय पवनकुमार गुप्तालाई पक्राउ गरेको हो । लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गर्दा मायादेवी गाउँपालिका–७ बनकसियामा गुप्ताको साथबाट आधा किलो सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी […]

२०७७ आश्विन १६ गते, शुक्रबार