पेट्रोलियम पदार्थको मूल्य पुन: वृद्धि
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन: बढाएको छ । निगमले स्वचालिक मूल्य प्रणाली कार्यान्वयन कार्यविधिले निर्दिष्ठ गरेअनुरुप पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढाएको प्रवक्ता विनित मणि उपाध्यायले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । पछिल्लो तीन हप्ताबीच ३ पटक मूल्य बृद्धि […]
२०७७ फाल्गुन १८ गते, मंगलवार