भन्सारमा राष्ट्रिय एकद्वार प्रणाली शुरु
काठमाडौं । अन्तर्राष्ट्रिय व्यापारलाई सरलीकृत गर्न भन्सार प्रक्रियासँग सम्बन्धित सबै निकायलाई आबद्ध गराउने गरी आजदेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली शुरु भएको छ । ६९औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागले तयार गरेको उक्त प्रणाली आज सार्वजनिक भएको हो । डेढ वर्षअघिदेखि भन्सार विभागले निर्माण गरिरहेको उक्त प्रणाली पहिलो पटक कार्यान्वयनमा आउन लागेको हो ।विभागका अनुसार […]
२०७७ माघ १३ गते, मंगलवार