देशभरका ह्याचरी उद्योग बन्द
काठमाडौं , २९ मंसिर । देशभरको ह्याचरी उद्योग बन्द भएका छन् । ह्याचरी उद्योगीहरुले लागत अनुसारको मुल्य नपाएको भन्दै आजबाट १० दिनसम्म उद्योग बन्द गर्ने बताएका छन् । उनीहरुले १० दिनसम्म कुनै पनि हृयाचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न हृयाचरी मेशिनमा राखिएका अण्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने र यस क्षेत्रमा […]
२०७६ मंसिर २९ गते, आईतवार