सुनको मूल्य तोलामा ६ सयले कमी
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै सुनको मूल्य तोलामा ६ सयले कमी आएर ९० हजार ७ सयमा कारोबार भैरहेको जनाएको छ । शुक्रबार पनि २ सयले ओरालो लागेर ९१ हजार ३ सयमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर ११ सय ५० मा कारोबार भैरहेको महासंघले जनाएको छ […]
२०७७ मंसिर १४ गते, आईतवार