इन्जिनियर पौडेल घुससहित अख्तियारको फन्दामा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत् इन्जिनियरसहित दुईजनालाई घुससहित पक्राउ गरेको छ । घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिनेक्रममा सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिएको अभियोगमा इन्जिनियर पर्वत पौडेलसहित उनलाई सहयोग पुर्याउने नारायण भट्टलाई आयोगको टोलीले शनिबार विदुर नगरपालिका–२ को एक होटलबाट पक्राउ गरेको हो । शनिबार बिहान होटल व्यवसायीले ५० र […]
२०७७ कार्तिक २२ गते, शनिबार