चीनद्वारा नेपालमा १३२ मिलियन अमेरिकन डलर लगानी गर्ने प्रतिवद्धता
काठमाडौं । चीनले नेपालमा १३२ मिलियन अमेरिकन डलर लगानी गर्ने प्रतिवद्धता गरेको छ । योसहित चीनले चालु आर्थिक वर्षको चार महिनामा नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रतिवद्धता जनाएको हो । कोभिड–१९ का कारण पर्यटन क्षेत्र एकदमै प्रभावित भए पनि यस अवधिमा सबैभन्दा बढी एफडीआई प्रतिवद्धता पर्यटन क्षेत्रमा आएको छ । केही वर्षयता […]
२०७७ मंसिर १ गते, सोमबार