निजी ल्याबको कोरोना रिपोर्टले बिमा रकम नपाइने !
काठमाडौ । बीमा समितिले स्वास्थ्य मन्त्रालय मातहतका ल्याबले गरेको कोरोना परीक्षणलाई मात्रै मान्यता दिने बताएको छ। समितिले कोरोना बीमाको नयाँ मापदण्ड बनाउँदै स्वास्थ्य मन्त्रालय मातहतका ल्याबले गरेको परीक्षणलाई मात्रै मान्यता दिने बताएपछि निजी ल्याबमा परीक्षण गरेर पोजेटिभ आएकाहरुले बीमा दावी भुक्तानी नपाउने भएका छन । निजी ल्याबको रिपोर्ट फेक’ हुने गरेको उजुरी आएपछि यस्तो निर्णय […]
२०७७ भाद्र १९ गते, शुक्रबार