नेकपाद्वारा कालीरह खोलामा अवैध उत्खनन र दोहनमा प्रतिबन्ध
काठमाडौँ, २७ जेठ । नेपाल कम्युनिस्ट पार्टीअन्तर्गतको जिल्ला जनपरिषद् रूपन्देहीले सैनामैना नगरपालिका वडा नं. ३ गङ्गानगरको कालीरह खोलामा अवैध ढङ्गले उत्खनन र दोहन गरेको भन्दै त्यसलाई रोक लगाएको छ । जिल्ला जनपरिषद्ले विज्ञप्ति जारी गरेर उक्त दोहन कार्य तत्काल रोक्न सूचना गरेको थियो । विज्ञप्ति र उक्त उत्खनन भइरहेको स्थान कालीरह खोलामा सूचना टाँसिएपछि उत्खनन […]
२०७७ जेष्ठ २७ गते, मंगलवार