ट्रेड युनियन महासङ्घद्वारा श्रमिकमाथिको ज्यादतीबिरुद्ध सङ्घर्षमा उत्रन अपिल
काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले वेतन बोर्डले निर्धारण गरेको तलब, सेवा, सुविधा दिनुको साटो मजदुरलाई निष्कासन गर्ने, सङ्ख्या कटौती गर्ने, ज्याला नदिने, मानसिक तनाव दिने अत्यन्तै अमानवीय कार्य दिनदिनै बढिरहेको बताउदै मानवीय सङ्कटको बेला श्रमिकमाथि हुने ज्यादतीको घोर भत्र्सना गर्दै सम्पूर्ण न्यायप्रेमी श्रमिकहरूलाई सङ्घर्षका लागि अपिल गरेको छ ।महासङ्घका संयोजक विनोद थापाले […]
२०७७ भाद्र ११ गते, बिहीबार