अर्थ

अक्सिजन लुकाउने व्यापारीमाथि कारबाही

काठमाडौँ । धनगढीमा अक्सिजन लुकाएर कालोबजारी गर्ने व्यापारीमाथि कारबाही थालिएको छ । धनगढीस्थित अमित मेडिसिन डिस्ट्रिब्युटर्समा प्रहरी प्रशासन र वाणिज्य कार्यालयको टोलीले छापा मार्दा अनियमितता गरेको पाइएसँगै सञ्चालकलाई कागजपत्र पेश गर्न निर्देशन दिइएको हो । सरकारी र निजी अस्पतालमा अक्सिजनको चरम अभाव भएर बिरामी छटपटाइरहेका बेला ठूला औषधि व्यापारीले सिलिन्डर लुकाएर कालोबजारी गरेको गुनासोपछि अनुगमन […]

२०७८ बैशाख २३ गते, बिहीबार

सुन तोलाको ९० हजार तीन सय

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य बुधबार ९० हजार तीन सय रुपैयाँमा झरेको जनाएको छ । महासंघले आजका लागि तेजावी सुनको प्रतितोला मूल्‍य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । मंगलबार भने तेजाबी सुन प्रतितोला ९० हजार एक सय रुपैयाँमा कारोबार भएको […]

२०७८ बैशाख २२ गते, बुधबार

बायोग्यास कारखानामा भीषण आगलागी

काठमाडौं । झापाको मेचीनगर नगरपालिकाको वडा नं १५ नीलकोठीस्थित ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा आज बिहान भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बिहान ३ बजेतिर शुरु भएको आगलागी साढे ८ बजेसम्म नियन्त्रणमा आएको छैन । आगो निभाउन सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणको ठूलो सङ्ख्याले सघाइरहेको छ […]

२०७८ बैशाख २० गते, सोमबार

विद्युतको माग घट्यो !

काठमाडौं । विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकासहित देशका मुख्य मुख्य सहरी जिल्लामा निषेधाज्ञा सुरु भएसँगै रातको समयमा उत्पादन भएको विद्युत् खपत कम हुन थालेको जनाएको छ । गत वर्ष भने विद्युत् खपत घटेर एक समय एक करोड ८० लाख युनिटसम्म सीमित भएको थियो । त्यतिबेला सामान्यतया दुई करोड ४० लाख देखि ५० लाख युनिटसम्म मात्रै विद्युत् […]

२०७८ बैशाख १९ गते, आईतवार

यार्सागुम्बा पाटन खुला गर्ने निर्णय

काठमाडौं । डोल्पाका यार्सागुम्बा पाटन यस वर्ष खुला गर्ने निर्णय गरिएको छ । सर्वपक्षीय बैठकले जिल्लाका विभिन्न क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन खुला गर्ने निर्णय गरेको हो । कोराना महामारीका कारण अघिल्लो वर्ष बन्द भएका यार्सागुम्बा पाटन यस वर्ष भने आगामी जेठ १० गतेदेखि खुला गर्ने गरी निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले बताए ।जिल्लावासीको […]

२०७८ बैशाख १९ गते, आईतवार

‘श्रमिकका लागि विशेष राहतमुखी कार्यक्रम तत्काल लागू गर’

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले श्रमिकका लागि विशेष राहतमुखी कार्यक्रम तत्काल लागू गर्न माग गरेको छ। नेपाल कम्युनिस्ट पार्टीनिकट सो महासङ्घका संयोजक विनोद थापाले १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना संदेश दिदै सो माग गरेका हुन्। संयोजक थापाले प्रेस वक्तव्य जारी गर्दै पुँजीपति वर्गको अमानवीय शोषण, अन्याय र अत्याचारका विरुद्ध मजदुर वर्गले […]

२०७८ बैशाख १७ गते, शुक्रबार

सीईडीबी हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं । सीईडीबी हाईड्रोपावर कम्पनीले आजबाट आईपीओ सर्वसाधरणकालागि प्रतिकित्ता १०० अङ्कित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर निष्कासन गरेकाे छ । सो मध्ये कम्पनीले २% अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५% ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ […]

२०७८ बैशाख १७ गते, शुक्रबार

लेखा समितिद्वारा फास्टट्र्याकको दोस्रो प्याकेजको ठेक्का रोक्न निर्देशन

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले तीन पटक रक्षा मन्त्रालयलाई पत्र लेखेर फास्ट ट्र्याकको दोस्रो प्याकेजमा अनियमितता भएको आशंकामा ठेक्का प्रक्रिया रोक्न निर्देशन दिदै आएकोमा यस पटक नेपाली सेनालाई नै पत्र लेखेर फास्ट ट्र्याकको दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको छ । ‘रक्षा मन्त्रालयलाई पटक पटक पत्र पठाउँदा समेत निर्देशन कार्यान्वयन नभएपछि नेपाली सेनालाई […]

२०७८ बैशाख १६ गते, बिहीबार

धेरै कमाउनेमा नबिल बैंक

काठमाडौं । नबिल बैंक धेरै कमाउने बैंकमा परेको छ । नबिलले नौ महिनामै तीन अर्ब ६७ करोड रूपैयाँ खुद नाफा कमाएको छ। नबिलसँगै ग्लोबल आइएमई, राष्ट्रिय वाणिज्य र एनआइसी एसिया तीन अर्बभन्दा बढी कमाउनेमा परेका छन् ।कोभिड–१९ को असरका बाबजुद वाणिज्य बैंकहरुको नाफा बढेको छ । साउनदेखि चैत मसान्तसम्म नौ महिनामा २७ वटा वाणिज्य बैंकहरूले […]

२०७८ बैशाख १६ गते, बिहीबार

नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक

काठमाडौं । अध्यागमन विभागले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक लगाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै विभागले कोरोनाको नयाँ लहर आएसँगै जोखिमलाई मध्यनजरमा राख्दै वैशाख १५ गते मध्यरातदेखि ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक लगाएको निर्देशक तथा सूचना अधिकारी झंकनाथ ढकालले बताए । नेपाललाई अन्तिम गन्तव्य बनाएर आउने र विदेश जानेहरूका लागि साबिक […]

२०७८ बैशाख १४ गते, मंगलवार