वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन हुदै
काठमाडौ, १७ असार । नेपाल वैदेशिक रोजगार व्यवसायी संघकोे नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । संघको नेतृत्व हत्याउन राजनीतिक तथा गैरराजनीतिक समूम चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । नयाँ नेतृत्वका लागि कांग्रेस र एमालेको समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनाव लडेको छ भने गैरराजनीतिक समूह विशुद्ध ब्यवसायीको समूहको रुपमा प्रतिष्पर्धामा उत्रिएको छ ।संघको पछिल्लो नेतृत्व […]
२०७२ असार १७ गते, बिहीबार