ट्राफिक जरिवाना न्युनतम पाँच सय
काठमाडौं,३१ वैशाख । सरकारले बृद्धि गरेको सवारी नियम उल्लंघनको जरिवाना भोलिदेखि लागू हुने ट्राफिक प्रहरी महाशाखले जनाएको छ । ट्राफिक नियम उल्लंघन गर्ने चालकले भोलिदेखि न्युनतम पाँच सय रुपैयाँ देखि एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना तिर्नु पर्नेछ । यातायात व्यवस्था ऐन २०४९ मा भएको जरिवानाको पुरानो प्रावधान परिमार्जन गर्दै सवारी नियम उल्लङ्घन गर्ने चालकलाई […]
२०७३ बैशाख ३१ गते, शुक्रबार