अर्थ

चीनले एक हजार मेट्रिक टन इन्धन पठाउने

काठमाडौं,७ कार्तिक । चीनले नेपाललाई एक हजार मेट्रिक टन इन्धन अनुदान सहयोगस्वरुप मंगलबार पठाइदिने भएकाे छ । भारत भ्रमणका गएका उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापालाई भारतीयपक्षले नाकाबन्दी नखोल्ने जनाउ दिएपछिचीनबाट मंगलबार रसुवा–केरुङ नाका हुँदै हजार मेट्रिक टन इन्धन नेपाल भित्रन लागेको हो । ‘प्रधानमन्त्री र चिनियाँ राजदूतबीच भएको सहमति बमोजिम चीनले पहिलो चरणमा अनुदानस्वरुप […]

२०७२ कार्तिक ७ गते, शनिबार

चीनबाट पेट्रोलियम ल्याउन उच्चतहमा छलफल

काठमाडौं,७ कार्तिक । सत्ता साझेदार दल एमाओवादीको अगुवाइमा चीनबाट पेट्रोलियमलगायत अत्यावश्यक सामग्रीको आपूर्ति गर्नेबारेमा उच्च तहमा छलफल भएको छ एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सक्रियातामा शुक्रबार यहाँ वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन, नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइ र चीनका लागि नेपाली राजदूत डा महेश मास्केबीच चिनियाँ नाकाबाट अत्यावश्यक सामग्री आपूर्ति गर्नेबारेमा विचारविमर्श भएको हो । […]

२०७२ कार्तिक ७ गते, शनिबार

दसैँमा सुनचाँदी कारोबार न्युन

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले यसवर्षको दसैँमा सुन तथा गरगहनाको व्यवसायमा कमी आएको जनाएको छ । भारतको अघोषित नाकाबन्दीका कारणले गर्दा यस क्षेत्रको व्यापारमा नकारात्मक असर परेको हो । महासङ्घका अनुसार अघिल्ला वर्षमा दसैँका वेलामा दैनिक करिब ५० किलोको सुनको व्यापार हुने गरेकामा यसपटक विभिन्न कारणले दैनिक १० किलोको समेत कारोवार हुन सकेको छैन […]

२०७२ कार्तिक ६ गते, शुक्रबार

४३ ट्यांकर इन्धन भित्रियो

काठमाडौं, ३ कार्तिक । विराटनगरको रानी–जोगबनी नाकाबाट गएरातिसम्ममा पेट्रोलियम पदार्थ बोकेका ४३ ओटा ट्यांकर नेपाल प्रवेश गरेका छन् ।जसमा पेट्रोलका ११ र डिजेलका १९ ओटा ट्यांकर रहेका छन् । त्यसैगरी, १३ ओटा ग्यास बुलेट पनि यो नाका हुँदै नेपाल प्रवेश गरेका छन् । यसैगरी, झापाको काँकडभिट्टा–पानी ट्यांकी नाकाबाट सोमबार रातिसम्ममा १ सय ३२ मालबाहक सवारी […]

२०७२ कार्तिक ३ गते, मंगलवार

१० ट्यांकर इन्धन भित्रियो

काठमाडौं ,१ कात्तिक । बिराटनगर नाका भएर १० वटा इन्धन बोकेका गाडी नेपाल भित्रएका छन् । गएराति डिजेल बोकेका सात वटा र पेट्रोल बोकेका तीन वटा ट्यांकर नेपाल भित्रिएको वीरटनगर भन्सार कार्यालयले जनाएको छ । यस्तै अरु सामान बोकेका दुई सय ७६ वटा गाडी पनि नेपाल भित्रिएका छन् । भारतको अघोषित नाकाबन्दीपछि अरु सामान बोकेका […]

२०७२ कार्तिक १ गते, आईतवार

इन्धन आयातमा अबरोध कायम

काठमाडौं, ३० असोज । सरकारको अलमल र भारतले पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ नेपाल नपठाउंदा इन्धन आपूर्ति अझै सहज हुन सकेको छैन ।मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज लामो समयदेखि ठप्प रहँदा इन्धन अभाव चर्किंदै गएको छ । अन्य नाका खुकुलो भएको भनिए पनि पर्याप्त मात्रामा इन्धन आपूर्ति भने हुन सकेको छैन । इन्धन भर्न गएका नेपाली […]

२०७२ आश्विन ३० गते, शनिबार

आजदेखि सुपथ मूल्य पसल

काठमाडौं, २९ असोज । दशैंमा हुने कालोबजारीलाई निरुत्साहित पार्न खाद्य संस्थान, साल्ट ट्रेडिङ र नेशनल ट्रेडिङका राजधानीमा रहेका बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्रीको बिक्री सुरु गरेका छन । अर्थमन्त्रालयले पुरानो बक्यौता भुक्तानी गरी यसवर्षलाई पनि अनुदान दिएपछि सुपथ मूल्यको पसल सञ्चालन भएको छ । सरकारले सुपथ मूल्यका पसलमा चिनी किन्दा ५ रुपैयाँ, नुनमा २ […]

२०७२ आश्विन २९ गते, शुक्रबार

रसुवागढी नाका खुल्यो

काठमाडौ, २८ असोज । रसुवागढी नाका आजबाट औपचारिकरुपमा सञ्चालनमा ल्याइने भएको छ । लामो समयदेखि बन्द रहेको चीनसँग जोडिएको यो नाका नेपाल र चिनियाँ उच्च पदस्थ सरकारी अधिकारीको संयुक्त सहभागितामा आज ९ बजेपछि खुलेको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । भूकम्पबाट क्षति पुगेको नेपाल र चीन दुबैतर्फको सडक सफा गरी सकिएकाले नाका […]

२०७२ आश्विन २८ गते, बिहीबार

इन्धन आयात सुचारु हुदै

काठमाडौं, २७ असोज । भन्सार बिभागले वीरगन्जबाहेक देशका प्रमुख नाकाहरुमा अवरोध हटेर आयात सामान्यतर्फ उन्मुख बनेको जनाएको छ । विभागका महानिर्देशक सुशील ढुंगानाले वीरगन्ज–रक्सौलको अवरोध पनि केही दिनमा खुलाउने पहल भइरहेको जानकारी दिए । भारतीय पक्षले भन्सार जाँचपास सहज बनाएसँगै देशका मुख्य नाकाबाट इन्धन बोकेका ट्यांकर नेपाल भित्रिएका छन् । पूर्वका दुवै नाकाबाट इन्धन र […]

२०७२ आश्विन २७ गते, बुधबार

इन्धन भित्रिदैं

काठमाडौं, २६ असोज । भारतले नाकाबन्दी खुकुलो पार्दै लगेको छ । वीरगन्ज र विराटनगरको रानी भन्सार नाकाबाहेक आज(मंगलबार) सबै नाका भएर मालसामानका कन्टेनर र पेट्रोलियम पदार्थका गाडी नेपाल प्रवेश गरिरहेका छन् । रुपन्देहीको बेलहिया नाका भएर सोमबार रातीसम्म १ सय ५४ वटा मालबाहक कन्टेनर नेपाल भित्रिएका छन् । यो नाकाबाट दुई वटा पेट्रोल, २ वटा […]

२०७२ आश्विन २६ गते, मंगलवार