अर्थ

खाद्यले खसी बोका भित्र्यायो

काठमाडौं , १३ असोज । नेपाल खाद्य संस्थानका प्रवक्ता नवराज उपाध्यायले काठमाडौंमा आइतबार साँझसम्म २ सय खसीबोका ल्याइसकिएको र अरु आउने क्रममा रहेको जानकारी दिएका छन् ।संस्थानले उपत्यकाबाहिरका जिल्लाबाट खरिद गरी काठमाण्डुमा ल्याएर जिउँदो २० किलोसम्म ४ सय ६, ३० किलोसम्म ४ सय १८ र सो भन्दा माथि ४ सय २५ मूल्य निर्धारण गरेको छ […]

२०७१ आश्विन १३ गते, सोमबार

खाद्यले खसीबोका आइतबारवाट बेच्ने

काठमाडौ, १० असोज ।नेपाल खाद्य संस्थानले आइतबारदेखि दसैंका खसीबोका बेच्ने भएको छ । बिहीबारदेखि नै सुरु गर्ने योजना रहेकोमा संकलन गरी ल्याउन समय लागेकाले बिक्री ढिलो भएको संस्थानले जनाएको छ । दसैंलाई संस्थानले उपत्यकामा ३ हजार चार सय खसीबोका आयात गर्दैछ । माग र खपत हुने बजार हेरेर खसी बोका ल्याउन लागेको संस्थानका प्रवक्ता नवराज […]

२०७१ आश्विन १० गते, शुक्रबार

कृषि विकास बैंकको ५१ प्रतिशत सेयर विदेशीलाई

काठमाडौ, ७ असोज । सरकारले कृषि विकास बैंक लिमिटेडको ५१ प्रतिशत सेयर विदेशी रणनीतिकसाझेदारीलाई दिने तयारी गरेको छ । साझेदार भित्राउन सरकारले सेयरस्वामित्वको प्रारुप (मोडालिटी) नै परिवर्तन गर्न लागेको हो । यो प्रारुपकार्यान्वयनमा आएपछि बैंकमा बहुमत स्वामित्व विदेशीको र नेपालीको स्वामित्व४९ प्रतिशत मात्र कायम हुनेछ । यसअघि सरकारले बैंकको ५१ मध्ये ३१ प्रतिशत सेयरमात्र विदेशी […]

२०७१ आश्विन ७ गते, मंगलवार

बजार अनुगमन टोलीमाथि हातपात

काठमाडौ, ५ असोज ।बाणिज्य टोलीले अनुगमन गर्ने क्रममा काठमाडौ न्यूरोडस्थित बिशाल बजारक ब्यापारीबीच विवाद हुँदा झडप भएको छ।अनुगमनका लागि बाणिज्य विभागको टोलीसँग भनाभना भएपछि तनावसँगै झडपको स्थिति आएको विभागका प्रतिनिधि हिरम्भराज पोखरेलले बताए।पसलसँग खरिद तथा विक्री बिल मागेर अनुगमन गरिरहेको अवस्थामा पसल संचालकहरुले बाणिज्य टोलीमाथि हातपात गरेका थिए। प्रहरीले झडपको स्थितिलाई नियन्त्रणमा लिए पनि अहिले […]

२०७१ आश्विन ५ गते, आईतवार

इन्धनमा स्वचालित मूल्य लागु गरिदै

काठमाडौ, ५ असोज ।आयल निगमको घाटा बर्सेनि बढ्न थालेपछि सरकारले इन्धनको ‘स्वचालित मूल्य प्रणाली’ लागू गर्ने तयारी गरेको छ। स्वचालित मूल्य प्रणालीबारे बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पास गरिसकेको छ। ‘बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले इन्धनको स्वचालित प्रणालीबारे पास गरेको छ,’ परिषद्का सदस्य तथा अर्थमन्त्री रामशरण महतले कान्तिपुरलाई भने। निर्णय गरिसकेकाले तत्कालै केही दिनभित्रै लागू गरिने निगमका […]

२०७१ आश्विन ५ गते, आईतवार

नयाँ नोट साट्ने हो ?

काठमाडाै, १ असाेज । हरेकवर्षको दशैमा झैँ राष्ट्र बैंकले यसपालीपनि नयाँ नोट साट्ने बताएको छ । राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्ने काम सुरु गर्ने भएको छ ।राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली र बैंकको सातवटा जिल्ला कार्यालयबाट फुलपातीको दिनसम्म नोट साटिने राष्ट्र बैंकले जनाएको छ । यस वर्ष ५, १०, २०, ५० र १०० […]

२०७१ आश्विन १ गते, बुधबार

अलैंची मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं । गत वर्ष अलैंची निस्कँदा प्रतिमन ४० हजारको दरले बेचेका कृषकले यो वर्षको सुरुवातमै त्यसको दोब्बर मुल्य पाएका छन् । सधैं अलैंची निस्कनेबित्तिकै यसको मुल्य कम हुने र व्यापारीले हातमा पुगेपछि मात्र कुल्य बढाउने अलैंचीको मुल्य यो वर्ष सुरुमै प्रति मेट्रिक टन झन्डै ८० हजारको हाराहारीमा पुगेपछि अलैंची कृषकले यो वर्ष आफुले उत्पादन गरेको […]

२०७१ भाद्र ३१ गते, मंगलवार

विद्युत महसुल नबढाउ: सर्वोच्च

काठमाडौं, भदौ ३१। नेपाल विद्युत् प्राधिकरणले उपभोक्ताले धान्नै नसक्ने गरी विद्युत् महसुल बढाउने तयारि गरेपछि सर्वोच्च अदालतले विद्युत महसुल बढाउने प्रस्ताव रोक्न सोमबार सरकारलाई अन्तरिम आदेश दिएको छ ।प्राधिकरणले विद्युत् महसुलमा २० प्रतिशतदेखि एक सय ४० प्रतिशतसम्म वृतद्ध गर्न सरकारमा प्रस्ताव पठाउन लागेको दाबीसहित उपभोक्ता संरक्षण हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अधिवक्ता विष्णुप्रसाद तिमिल्सेनले रिट […]

२०७१ भाद्र ३१ गते, मंगलवार

विद्युत् महसुल बढाइदै

काठमाडौ, ३०भदौ । विद्युत् महसुल निर्धारण आयोगको बैठकले विद्युत् महसुल १३ दशमलव ७ प्रतिशतले बढाउने तयारि गरेको छ।’विद्युत् महसुल १३ दशमलव ७ प्रतिशतले वृद्धि गर्ने सहमति भयो,’ ऊर्जा मन्त्रालय स्रोतले भन्यो, ‘निर्णयमा हस्ताक्षर हुन भने बाँकी छ।’ यसअघि विद्युत् प्राधिकरणले महसुल २५ प्रतिशतले वृद्धि गर्नुपर्ने प्रस्ताव गरेको थियो। उपभोक्ता अधिकारकर्मीहरूले त्यसको चर्को आलोचना गरेका थिए। […]

२०७१ भाद्र ३० गते, सोमबार

बुधबारदेखि नयाँ नोट साट्न पाइने

काठमाडौ । नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट साट्ने सुविधा बुधबारदेखि सुरु गर्ने भएको छ। यसका लागि सबै जिल्लामा नोट पठाइसकिएको राष्ट्र बैंकले जानकारी दिएको छ।राष्ट्र बैंकका प्रवक्ता मनमोहन श्रेष्ठले बुधबारदेखि नयाँ नोट साट्ने सुविधा उपलब्ध हुने बताए। ‘राष्ट्र बैंकले सबै जिल्लामा नयाँ नोट पठाइसकेको छ’, उनले भने, ‘मागअनुसार नोट पठाएका छौं।’ योपटक दसैंलाई […]

२०७१ भाद्र २९ गते, आईतवार