उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा मुरारका
काठमाडौँ, १६ असार । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ विशेष साधारणसभाबाट कार्यबाहक अध्यक्ष पशुपति मुरारका कार्यकारी अध्यक्ष हुने निश्चित भएको छ । यही भोलि बिहीबार हुने साधारणसभापछि हुने निर्वाचनमा अध्यक्षका लागि प्रत्यासी भास्कर राजकर्णिकार र भवानी राणाले उम्मेदवारी फिर्ता लिने निर्णय गरेपछि मुरारका अध्यक्ष हुनुहुने भएको हो । राजकर्णिकारले मङ्गलबार उम्मेदवारी फिर्ता […]
२०७२ असार १६ गते, बुधबार