भूकम्पबाट मृत्यु हुनेको संख्या आठ हजार नाघ्यो
काठमाडौँ, २८ जेठ । गत वैशाख १२ र २९ गते आएको विनाशकारी भूकम्पमा परी आज साँझसम्म आठ हजार ७८१ जनाको ज्यान गुमेको छ भने २२ हजार ३०३ जना घाइते भएका छन् । भूकम्पबाट ज्यान गुमाउनेमा उपत्यकामा एक हजार ७३२, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा छ हजार ५२८, पश्चिम क्षेत्रमा ४६१ र मध्य पश्चिम क्षेत्रमा दुई […]
२०७२ जेष्ठ २८ गते, बिहीबार