पीडितद्वारा वैदेशिक रोजगार विभागमा तालाबन्दी
काठमाडौ, २५ फागुन । कोरिया पठाइदिने भन्दै तीन करोडको ठगीमा परेका युवाहरुले वैदेशिक रोजगार विभागमा तालाबन्दी गरेका छन्। तीनकुनेस्थित कार्यालयमा उनीहरुले बिहान ९: ३० बजे वैदेशिक रोजगार विभाग र उजुरी शाखामा तालाबन्दी गरेका हुन। आफूहरुले ठगिएकोबारे वैदेशिक रोजगार विभागले कुनै सुनुवाइ नगरेको, ठगेर फरार भएका म्यानपावर कम्पनीका दलालहरुलाई नसमातिएको र कुनै प्रगति विवरण नदिनुका साथै […]
२०७१ फाल्गुन २५ गते, सोमबार