कोरियाली भाषा परीक्षा जेठ ३० र ३१ ग्ते
काठमाडौँ १० चैत । कोरियाली भाषा परीक्षा आगामी जेठ ३० र ३१ ग्ते सञ्चालन हुने भएको छ। सन् २०१६ मा काम गर्न दक्षिण कोरिया जानेका लागि भाषा परीक्षा लिन लागिएको हो।यसका लागि वैशाख ३ देखि ६ गतेसम्म आवेदन फारम बुझाउने व्यवस्था मिलाइएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले सोमबार यो निर्णय गरेको हो । […]
२०७१ चैत्र १० गते, मंगलवार