अर्थ

उद्धार कोषमा रकम थपिदै

काठमाडौँ, ११ जेठ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला हुने क्रम जारी छ ।उक्त कोषमा जम्मा हुने गरी आज विभिन्न बैंक तथा वित्तीय संस्थाले राहत रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका छन् ।यसैक्रममा प्राइम कमर्सियल बैंकले कोषमा रु ५० लाख प्रदान गरेको छ । बैंकका अध्यक्ष सभासद् उमेश श्रेष्ठ र प्रमुख कार्यकारी […]

२०७२ जेष्ठ ११ गते, सोमबार

शेयर बजार ओरालोतिर

काठमाडौं , १० जेठ । विनाशकारी भूकम्पपछि आजबाट खुलेको सेयर बजार ओरालो लागेको छ ।बजार ओरालो लागेपछि नेप्से परिसूचक २८.३७ अंकले घटेर ९०९.८२ अंकमा झरेको छ । आज नेप्सेमा कारोबार गर्ने ३५ वटा कम्पनीमध्ये ३० कम्पनीको शेयर मूल्य घटेको छ । तीन कम्पनीको शेयर मूल्यमा कुनै घटबढ भएको छैन भने मनास्लु विकास बैंकको २० रुपैयाँ […]

२०७२ जेष्ठ १० गते, आईतवार

सेयर बजार खुल्दै

काठमाडौं, १० जेठ । गत बैशाख १२ गते गएको भूकम्प पछि बन्द भएको शेयर बजार आजवाट खुल्दैछ। शेयर बजार खुलेसँगै अब बजार कति घट्ला भन्ने अड्कल र चिन्ता आमलगानीकर्तामा व्याप्त भएको देखिन्छ । अहिले सेयर बजारमा लगानी गरिरहेका पुस्ताले राजनीतिक उतारचढाव बेस्सरी देखेको र भोगेको भए पनि यति ठूलो प्राकृत्तिक विपत्तिको सामना गर्नुपरेको भने यो […]

२०७२ जेष्ठ १० गते, आईतवार

भूकम्पले गाबिसको पुरै भवनहरु क्षतिग्रस्त

काठमाडौं , १० जेठ । हिजो बिहान गएको भूकम्पपछि हुम्ला छित्रा गाविसका करिब ७० प्रतिशत घर चर्केका छन् ।प्रजिअ कृष्णबहादुर कटुवालको नेतृत्वमा गएको सुरक्षा निकायको टोलीसहितले निरीक्षण गर्दा ६८ घर चर्केको अवस्थामा रहेको पाइएको छ । सदरमुकाम सिमीकोटमा कलासिद्ध प्राविका भवनसहित केही घरसमेत चर्केको जनाइएको छ ।

२०७२ जेष्ठ १० गते, आईतवार

भूकम्पपीडितलाई जस्तापाता वितरण

काठमाडौं, ९ जेठ । रसुवाका भूकम्पपीडितलाई वर्षायामको बसोबासमा सहज पार्न दाताले जस्तापाता वितरण गर्न थालेका छन् ।राहत सङ्कलन व्यवस्थापन र वितरण समितिका संयोजक स्थानीय विकास अधिकारी गजेन्द्रकुमार ठाकुरका अनुसार भूकम्पपीडितको सहयोगार्थ रसुवा टेक एन्ड एक्पिडिसनका प्रबन्ध निर्देशक बलराम न्यौपानेबाट भोर्ले गाविस २, ३ र ४ का ६५० घरधुरीलाई एक÷एक बन्डल र शिक्षा, वातावरण तथा समाज […]

२०७२ जेष्ठ ९ गते, शनिबार

इपिएस भाषा परीक्षा असोज २ र ३ मा

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत छैटौं कोरियाली भाषा परीक्षा असोज पहिलो हप्ता हुने निश्चित भएको छ । सोमबार श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले निर्णय गरे अनुसार असोज २ र ३ गते गते परीक्षा सञ्चालन हुने भएको हो । वैशाख १२ गतेको महाविनाशकारी भूकम्प र त्यसपछिको शक्तिशाली पराकम्पनहरुका […]

२०७२ जेष्ठ ९ गते, शनिबार

केएफसी र पिज्जा हट बन्द गर्न पाइदैन :मजदुरहरु

काठमाडौ ,८ जेठ । देवयानी इन्टरनेशनल प्राइजेजले बन्द गरेको काठमाडौको दरबार मार्ग र थापाथलीमा गरी दुई वटा शाखा रहेको केएफसी पिज्जा हट तत्काल सञ्चालन गर्न मजदुरहरुले माग गरेका छन् । पिज्जा हट ब्यवस्थापनले वैशाख ३० गतेदेखि बन्द गरिदिएपछि मजदुरहरुले तत्काल सञ्चालन गर्न माग गरेका हुन् ।मजदुर संगठनहरुबीच विवाद भइरहेका बेला कम्पनी ब्यवस्थापकले असहज परिस्थितिको कारण […]

२०७२ जेष्ठ ८ गते, शुक्रबार

सभासदहरुले दिए अढाई करोड राहत

काठमाडौ – सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले सभासदहरुबाट संकलित २ करोड ५७ लाख ८१ हजार ५ सय ९० रुपैयाँ बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुझाएका छन् । सभाध्यक्ष नेम्बाङ्गले प्रधानमन्त्री सुशील कोइरालालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । राजनीतिक दलहरुको बैशाख १४ गते बसेको सर्वदलीय बैठकले संविधानसभाका पदाधिकारी र सदस्यहरुको एक महिनाको तलब भूकम्प पीडितहरुको […]

२०७२ जेष्ठ ८ गते, शुक्रबार

पुर्नकर्जासम्बन्धी कार्यविधि लागू

काठमाडौं, ७ जेठ । नेपाल राष्ट्र बैंकले भुकम्पले घरबार गुमाएकाहरूलार्इ घर बनाउनका २ प्रतिशत व्याजदरमा १० वर्षसम्म ऋणा उपलब्ध गराउने व्यवस्था गर्न लागेको छ । बुधबार सार्वजानिक गरिएको सहुलियत ऋणसम्बन्धी कार्यविधिको मस्यौदामा शून्य व्याजदरमा बैंकहरूलार्इ बढीमा १० वर्षसम्म पुनर्कर्जा उपलब्ध गराउने प्रस्ताव छ । राष्ट्र बैंकले विनाशकारी भूकम्पका कारण आवासीय घर क्षतिग्रस्त भएका भूकम्प प्रभावित […]

२०७२ जेष्ठ ७ गते, बिहीबार

सरकार पुनर्लाभको कार्यक्रम ल्याउदै

काठमाडौं,७ जेठ । गृह मन्त्रालय अन्तर्गतको विपत् व्यवस्थापन महाशाखाले शिघ्र पुनर्लाभको कार्यक्रम अघि बढाउने तयारी गरेकोबताइएको छ ।महाशाखाका प्रमुख रामेश्वर दंगालका अनुसार कुनै पनि ठूला विपत्तिपछि राहत र उद्धारको कामपछि दीर्घकालिन योजना बनाउनुपूर्व हुने कामलाई शिघ्र पुनर्लाभ भनिन्छ । यो समयमा विशेषगरी अस्थायी बसोबासको तयारी, बाटो खुलाउने लगायतका जनजीवन सामान्य बनाउन सहयोग हुने काम गरिन्छ […]

२०७२ जेष्ठ ७ गते, बिहीबार