काठमाडौँ जोड्ने सडक ठाउँठाउँमा अवरुद्ध
काठमाडौं, १४ साउन । अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा काठमाडौँ आउने जाने पृथ्वी राजमार्ग र काठमाडौँ हेटौडा सडकका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । काठमाडौं छिर्ने मुख्य नाका नागढुंगा र अरु वैकल्पिक नाकाबाट समेत गाडीको आवागमन प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ । धादिङको जोगिमारामा बुधबार राती पहिरो खस्दा नागढुंगा हुँदै काठमाडौं भित्रिने र […]
२०७२ श्रावण १४ गते, बिहीबार