वृद्धाश्रम भत्कियो, ज्येष्ठ नागरिकको अवस्था दयनीय
काठमाडौं, ३ जेठ । पटक पटकको भूकम्पका कारण पशुपति क्षेत्रमा रहेको महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, समाज कल्याण केन्द्र वृद्धाश्रम भत्किएपछि त्यहाँ रहेका ज्येष्ठ नागरिकको अवस्था झन् दयनीय बन्न पुगेको छ । भूकम्पले वृद्धाश्रमको सबैजसो भाग बस्नै नमिल्ने भएपछि त्यहाँ रहेका दुर्इ सय ३० ज्येष्ठ नागरिकलाई खाना पकाउने र खुवाउने स्थानमा सारिएको छ । लामो […]
२०७२ जेष्ठ ३ गते, आईतवार