भूकम्पपीडितलाई जस्तापाता वितरण
काठमाडौं, ९ जेठ । रसुवाका भूकम्पपीडितलाई वर्षायामको बसोबासमा सहज पार्न दाताले जस्तापाता वितरण गर्न थालेका छन् ।राहत सङ्कलन व्यवस्थापन र वितरण समितिका संयोजक स्थानीय विकास अधिकारी गजेन्द्रकुमार ठाकुरका अनुसार भूकम्पपीडितको सहयोगार्थ रसुवा टेक एन्ड एक्पिडिसनका प्रबन्ध निर्देशक बलराम न्यौपानेबाट भोर्ले गाविस २, ३ र ४ का ६५० घरधुरीलाई एक÷एक बन्डल र शिक्षा, वातावरण तथा समाज […]
२०७२ जेष्ठ ९ गते, शनिबार