प्राविधिक मेला सुरु हुदै
काठमाडौं, ८ फागुन । पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले १२ औं राष्ट्रिय प्राविधिक मेला आजदेखि फागुन १० गतेसम्म गर्ने भएका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा कम्प्युटर र इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल विभागका चौंथो वर्षका विद्यार्थीको समूह लोकसले क्याम्पस हातामै तीन दिनसम्म मेला गर्ने भएको हो । काठमाडौं उपत्यकाका अतिरिक्त चितवन र पोखराका विभिन्न क्याम्पसका विद्यार्थीले पनि सहभागिता […]
२०७१ फाल्गुन ८ गते, शुक्रबार