चीनद्वारा तेह्र अर्ब अनुदान सहयोग
काठमाडौँ, ३ चैत । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्षको अवसर पारेर चीन सरकारले नेपालको सामाजिक–आर्थिक विकासमा सघाउन रु १२ अर्ब ८३ करोड ६ लाख अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । चीनले आर्थिक तथा प्राविधिक सहायताअन्तर्गत उक्त रकम नेपाललाई उपलब्ध गराउन लागेको हो । पूर्वाधार विकास आयोजनालगायत दुवै मुलुकले सहमति जनाएका […]
२०७१ चैत्र ३ गते, मंगलवार