ज्ञानेन्द्रको छोरी अदालतको शरणमा
काठमाडौ, २८ माघ । आफ्ना बाबु तत्कालीन राजा ज्ञानेन्द्र शाहले दाइजो बकस दिएको घरजग्गा जबरजस्ती सरकारी ट्रस्टमा राखिएको भन्दै पूर्वअधिराजकुमारी प्रेरणाराज्यलक्ष्मी सिंह न्यायका लागि सर्वोच्च अदालत पुगेकी छन्।विवाहमा दिएको दाइजोमाथि कसैले प्रश्न उठाउन नसक्ने दाबी प्रेरणाको छ। प्रेरणा ज्ञानेन्द्रकी एकमात्र छोरी हुन्। उनको विवाह २०५९ माघ १० गते राजबहादुर सिंहसँग भएको थियो। विवाह हुँदा आफ्ना […]
२०७१ माघ २८ गते, बुधबार