एकीकृत ग्रामीण विकास बैंक बनाउने तयारी
काठमाडौं,८ पुस । पाँचवटै विकास क्षेत्रमा ग्रामीण विकास बैंकका नाममा खोलिएका पाँचवटा बैंकहरु एक आपसमा गाभिने भएका छन् । करिब १० अर्ब लगानी रहेका यी बैंकहरु आपसमा गाभिएपछि यसले कृषि विकास बैंकलाई जित्ने अनुमान गरिएको छ ।यसरी गाभिने बैंकहरुमा पूर्वाञ्चल ग्रामीण विकास बैंक, मध्यमाञ्चल ग्रामीण विकास बैंक, पश्चिमाञ्चल ग्रामीण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंक […]
२०७० पुष ८ गते, सोमबार