वैदेशिक सहायतामा एकद्वार नीति ल्याइने
काठमाडौँ । अर्थमन्त्रालयले बनाएको नयाँ वैदेशिक सहायता नीतिको मस्यौदामा वैदेशिक सहायतामा एकद्वार नीति अवलम्बन गर्ने उल्लेख गरिएको छ । मस्यौदामा देश भित्रिने सबै सहयोग बजेटमार्फ् खर्च गर्नुपर्ने व्यवस्था गरेको बताइएको छ । त्यसअनुसार अर्थले सम्पूण् वैदेशिक सहायता परिचालन गर्नेछ । ‘सम्पूण् विकास सहकार्य परिचालन गर्ने म्यान्डेट अर्थमन्त्रालयको हुनेछ,’ मस्यौदामा उल्लेख छ, ‘मन्त्रालयअर्न्तर्गतको अन्तर्रराट्रय आर्थिक सहायता […]
२०७० कार्तिक ९ गते, शनिबार