पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौ, ३ कात्तिक । नेपाल आयल निगमले आजदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निणर्य गरेको छ । पेट्रोलमा दुई रुपियाँ ५९ पैसा, डिजेल र मट्टीतेलमा दुइ रुपैयाँ ६ पैसा घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले बिहीबारै नयाँ मूल्य पठाए पनि दुइ दिन ढिला गरी निगमले समायोजन गरेको हो । अव पेट्रोलको मूल्य […]
२०७१ कार्तिक ३ गते, सोमबार