आन्दोलनमा उत्रदै सडक व्यवसायीहरु
काठमाडौं । आफ्ना मागहरु सरकारले संवोधन नगरेको विरोधमा संयूक्त स्वरोजगार व्यापार व्यवसायी समाज, नेपाल स्वरोजगार व्यापार श्रमिक संघ र राष्ट्रिय स्वरोजगार व्यापार संघले संयूक्त रुपमा सार्क सम्मेलन लगत्तै देशव्यापी आन्दोलन गर्ने भएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समाजले सरकारले व्यवसाय गर्नबाट बन्चित गरे आफूहरुलाई घरको न घाटको बनाएको भन्दै तत्काल समस्याको […]
२०७१ कार्तिक २१ गते, शुक्रबार