इन्धनमा स्वचालित मूल्य लागु गरिदै
काठमाडौ, ५ असोज ।आयल निगमको घाटा बर्सेनि बढ्न थालेपछि सरकारले इन्धनको ‘स्वचालित मूल्य प्रणाली’ लागू गर्ने तयारी गरेको छ। स्वचालित मूल्य प्रणालीबारे बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पास गरिसकेको छ। ‘बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले इन्धनको स्वचालित प्रणालीबारे पास गरेको छ,’ परिषद्का सदस्य तथा अर्थमन्त्री रामशरण महतले कान्तिपुरलाई भने। निर्णय गरिसकेकाले तत्कालै केही दिनभित्रै लागू गरिने निगमका […]
२०७१ आश्विन ५ गते, आईतवार