चितवनमा अनिश्चितकालिन होटल बन्द
काठमाडौं, ११ फागुन । सुरक्षित रुपमा होटल व्यवसाय गर्न नपाएको भन्दै होटल व्यवसायी संघ चितवनले आजदेखि अनिश्चितकालिन व्यवसाय बन्द गरेको छ । संघले जिल्लाभित्रमा सुरक्षित रुपमा व्यवसाय संचालन गर्ने वातावरणको प्रत्याभुति प्रशासनले नदिएसम्म होटल व्यवसाय बन्द गर्ने बताएको छ । मुग्लिनदेखि भरतपुर क्षेत्रमा रहेका होटल, रेष्टुरेन्ट तथा गेष्टहाउसहरु अनिश्चितकालसम्मका लागि बन्द गर्ने संघका जिल्ला अध्यक्ष […]
२०७१ फाल्गुन ११ गते, सोमबार