तयारी चामल (इन्स्टेन्ट राइस) बजारमा
काठमाडौँ ।गेडगुडीको पौष्टिक आहार उत्पादन गर्दै आएको एक उद्योगले नेपालमै पहिलो पटक तयारी चामल (इन्स्टेन्ट राइस) बजारमा ल्याएको छ । विराटनगर-५ स्थित विराट हेल्थ फुड प्रोडक्टले ‘न्युटि्रप्लस इन्स्टेन्ट राइस’ ल्याएको हो ।पहिल्यै पाकिसकेको खाना चाउचाउजस्तै उमालेर खान सकिने उद्योगका प्रबन्ध सञ्चालक तारानाथ निरौलाले बताए । उनले यस्तो खाना मधुमेहका बिरामीलाई लक्षित गरेर ल्याएको बताए । […]
२०७१ जेष्ठ २५ गते, आईतवार