५ अर्बभन्दा बढी बजेट फिर्ता !
काठमाडौँ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने जनाउँदै विभिन्न निकायबाट रु पाँच अर्बभन्दा बढी बजेट फिर्ता भएको छ । निकायगत रुपमा विष्लेषण गर्दा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) को बजेट फिर्ता सबैभन्दा बढी रहेको छ ।अर्थ मन्त्रालयका सूचना अधिकारी अम्बिकाप्रसाद खनालका […]
२०८२ बैशाख १४ गते, आईतवार