वाणिज्य बैंकहरूको नाफामा गिरावट
काठमाडौं । वाणिज्य बैंकहरूद्वारा सार्वजनिक चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण हेर्दा उनीहरुको नाफामा गिरावट आएको देखिन्छ । यस अवधिमा वाणिज्य बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६२ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा […]
२०८१ माघ ७ गते, सोमबार