बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन आह्वान
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष पदका लागि आवेदन खुलेको छ । अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले आज सार्वजनिक गरेको सूचनामा लेखिएअनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्ने छन् ।प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै प्राधिकरणमा अध्यक्ष पद रिक्त छ । […]
२०८१ पुष २६ गते, शुक्रबार