महालेखापरीक्षकको कार्यालयमा बेरुजुका चाङ
काठमाडौँ । महालेखा परीक्षक तोयम रायले कार्यालयमा दुई लाख पृष्ठभन्दा बढी बेरुजुका चाङ रहेको बताएका छन । बिहीबार महालेखा परीक्षकको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महालेखा परीक्षक रायले जनप्रतिनिधि मुलक संस्था संसदलाई बेरुजुको वार्षिक प्रतिवेदन बुझाउने गरेको जानकारी दिंदै कतिपय कानुनको त्रुटिका कारणले पनि बेरुजु हुने बताए ।उनले गत आर्थिक वर्षमा भएको बेरुजु र सम्बन्धित मन्त्रालयमा […]
२०८१ फाल्गुन २३ गते, शुक्रबार